२७ वैशाख, कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार …
प्रदेशमा धेरै राजश्व संकलन हुने र कर्मचारीलाई अनधिकृत कमाइ हुने अड्डा यातायात कार्यालय मानिन्छ । त्यस कारण कतिपय कर्मचारीहरु सोर्सफोर्स लगाएर होस् कि मोटो रकम बुझाएर होस् त्यहीँ जान चाहन्छन् ।