चालु आर्थिक वर्षका ६ महिनामा यो भन्सारले मालसामान आयात बापतको ६८ अर्ब राजश्व संकलन गरेको छ। यो असुली लक्ष्यभन्दा ३ प्रतिशतले बढी हो। भन्सार विभागले भैरहवालाई आर्थिक वर्ष २०७८/०७९ को पुष मसान्तसम्मका ६ महिनाका लागि ६५ अर्ब ६ करोड ७२ लाख संकलनको लक्ष्य तोके...