काठमाडौं : गोरखापत्र संस्थानले सरकारलाई ६ करोड ४० लाख ऋण नतिरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयको ५९ औँ प्रतिवेदनमा सम्झौता बमोजिम ऋणको साँवा ६ करोड २० लाख तथा सोको ब्याज २० लाख तिर्नुपर्ने दायित्व रहेपनि अझै तिरेको छैन्।सम्झौताअनुसार सरकारलाई उक्त ऋण तिर्नुपर्ने औँल्याइएको छ। त्यस्तै, संस्थानले लेखांकन गरेको र आन्तरिक राजश्व कार्यालयमा पेश गरेको विवरणबीच ४ करोड १० लाख १४ हजार फरक परेको पाइएको महालेखाले जनाएकाे छ।‘संस्थाले चालु सम्पत्तिमा लेखांकन गरेको अग्रिम करकट्ट