प्रहरीलाई साइकल सहयोग

दमौली । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ ।    समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार ...

सम्बन्धित सामग्री

सचेतना साइकल र्याली सम्पन्न

नेसनल लाइफको बिमा सचेतना साइकल र्याली सम्पन्न गरेको छ। कम्पनीले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साइकल र्यालीको आयोजना गरेको हो।...

साइकल दिवसमा ‘अंकुरम साइकल च्याम्पियनशिप– २०८०’

भरतपुरमा पहिलोपटक ‘अंकुरम साइकल च्याम्पियनशिप– २०८०’ आयोजना गरिएको छ। अंकुरम एकेडेमी र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा २५ किलोमिटरमा खुला, महिला र अंकुरम एकेडेमीका अभिभावक गरेर तीन विधामा प्रतियोगिता...

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना गरिएको छ। विश्व साइकल दिवसको अवसरमा अभियानले कीर्तिपुरदेखि दरबारमार्गसम्म साइकल र्‍यालीको आयोजना गरेको हो। साइकल संस्कृतिको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले नेपालमा साइकल कानून, पूर्वाधार र सिर्जनात्मक साइकल अभियानलाई टेवा पुग्ने आयोजकको विश्वास छ। बिहान ६ बजे कीर्तिपुरस्थित […]

नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड

काठमाडौँ – देशभरका साइकल संस्थाका समूह तथा साइकलप्रेमीले नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। धुलिखेलमा आइतबार सम्पन्न दुई दिने कार्यशालामा देशभरका साइकल संस्थाहरू, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनिधि तथा साइकल प्रेमीको सहभागिता रहेको थियो । सहभागीहरूले साइकल समुदाय र साइकल अभियानका सबल, दुर्बल, अवसर, जोखिम आदि विविध समस्याहरूमाथि […]

जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै साइकल यात्रीले गरे प्रदर्शन

एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् । फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका हुन् । ४० किलोमिटरसम्मको बाटोमा साइकलसहित प्रदर्शनका क्रममा उनीहरूले मोटर र मोटरसाइकल समेतलाई प्रवेशमा रोक लगाएका छन् । साइकल लेनमा पनि जथाभावी रूपमा मोटर र […]

साइकल चढ्ने प्रवृत्तिको विकास गर्न साइकल यात्रा

नयाँं वर्ष २०७९ सँंगै साइकल चढ्ने प्रवृत्तिको विकास होस् भन्ने उद्देश्यका साथ भक्तपुरस्थित ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा शनिबार भक्तपुरमा साइकल यात्रा भएको छ।...

अतिक्रमणमा ललितपुरका साइकल लेन (फोटोफिचर)

साइकल मैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकल मैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकल मैत्री सडक संरचना निर्माण हुने आशा गरिएपनि यस प्रकारको अव्यवस

घोडेपानी पुगेका पोखरा साइकल सिटीका साइकल यात्री

म्याग्दी, ३ वैशाख । साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीरः सन्तोष गौतम÷रासस

यसरी भित्रियो नेपालमा साइकल

काठमाडौं, पुस ११ । साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ । श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको […]

पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

नेपाल र भारतका ८७ साइकल यात्री कैलालीदेखि डोटीसम्मको साइकल यात्रामा निस्केका छन्। शनिबार बिहान धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन...