विद्युत् प्राधिकरणले इन्टरनेटको तार नकाट्ने

काठमाण्डाै – पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काट्ने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको छ ।आज आइतवार उर्जा मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानको बैठकपछि प्राधिकरण तार नकाट्न सहमत भएको हो ।हिजो शनिवार काटिएका धेरै ठाउँका तारको जडान भइसकेको पनि प्राधिकरणले जनाएको छ । भाडाको विवाद समाधान गर्नका लागि सञ्चार मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन भएको छ । अब प्राधिकरणले सेवा प्रदायकहरूको तार नका...

सम्बन्धित सामग्री

वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध, २०० मेघावाट लोड प्रभावित

बुधबार बिहानै देखिको वर्षाले देशभर विद्युत् सेवा अवरुद्ध बनेको छ । बुधबार बिहानैदेखि देशभर परेको वर्षाले २०० मेगावाट विधुत अवरुद्ध भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ ।सहरी क्षेत्रमा इन्टरनेटको तार सर्ट हुँदा तथा अन्य क्षेत्रमा रुख ढलेर प्रसारण लाइनमा क्षति गर्दा विधुत अवरुद्ध भएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले यतिबेला २०० मेगावाट विधुत अवरुद्ध भएको बताए । काठमाडौंसहित महेन्द्रनगर, बुटवल, बिराटनगर, बीरगंज लगायत क्षत्रमा अवरुद्ध भएको भट्टराईले रातोपाटीलाई बताए ।

पोखरामा पनि काटियो इन्टरनेटका तार

नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण शाखाले पोखरा क्षेत्रमा अत्यावश्यक सेवा इन्टरनेटको तार काट्न सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार आफूहरूले पोखरा क्षेत्रमा सांकेतिक रूपमा केही स्थानमा इन्टरनेटका तार काटिएको नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले बताए ।प्राधिकरणले पोखराका नौ ठाउँमा सेवा प्रदायक केही कम्पनीको इन्टरनेट सेवाको तार काटिदिएको उनले दाबी गरे । […]

इन्टरनेटको तार नकाटिने

नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि इन्टरनेटको तार काट्न बन्द गरेको छ । लामो समयदेखि पोल भाडाबापतको बक्यौता नतिरेको र तोकिएको समयमा पनि भाडा नवीकरण गर्न नआएको भन्दै प्राधिकरणले शनिबारदेखि इन्टरनेट

इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटे कुलमान

१८ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । पोलको भाडा नतिरेको भन्दै शनिबार विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट र केबुल टेलिभिजनको तार काटेको थियो । तर, तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरण पछि हटेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार […]

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न

इन्टरनेट सेवा प्रदायक र विद्युत् प्राधिकरणबीचको विवाद उत्कर्षमा

विद्युत् प्राधिकरणले देशभर इन्टरनेटको तार काट्न थाल्यो विद्युत्लाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको माग नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार...

शनिबारबाट इन्टरनेटको तार काट्ने विद्युत् प्राधिकरणको चेतावनी

२०७७ साल भदौबाट प्रतिवर्ष महानगरपालिकामा ९ हजार र गाँउपालिकामा ७ हजार हुने गरी भाडादर कायम भयो । तर, भाडादर अत्यधिक बढाइएको भन्दै उक्त कार्यविधि लागु हुन सकेन ।

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।...

इन्टरनेटको तार काटिएकोमा आपत्ति

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले चितवनको भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले इन्टरनेटको तार काटेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...