मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुले लगाए ताला

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्।

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकारले खरिद सामान प्रयोगविहीन

जनकपुरधाम– मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताबिनै खरिद गरेको करोडौँका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन् । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, मुख्यमन्त्री कार्यालयले मात्रै आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ७५ लाखभन्दा बढी रुपैयाँको उपकरण र सफ्टवेयरमा खर्च गरेको पाइएको छ । तर, ती उपकरण तथा […]

मधेस सरकारले खरिद गरेको करिब दुई करोडको सामान प्रयोगविहीन

जनकपुरधाम – मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताबिनै खरिद गरेको करोडौँका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन्। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, मुख्यमन्त्री कार्यालयले मात्रै आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ७५ लाखभन्दा बढी रूपैयाँको उपकरण र सफ्टवेयरमा खर्च गरेको पाइएको छ। तर, ती उपकरण तथा सफ्टवेयरहरू […]

सचिवले निमित्त नतोक्दा मधेस सरकारले गर्न सकेन करोडौँको भुक्तानी

जनकपुरधाम – मधेस प्रदेश सरकारले निर्धारित समयावधिमा करोडौँको भुक्तानी गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयले असार २५ गतेसम्म भुक्तानी गर्न भने पनि कर्मचारी अभाव तथा सचिवको अनुपस्थितिका कारण करोडौँको भुक्तानी रोकिएको हो। मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी अभाव, रकमान्तर र सर्भर व्यस्तताका कारण करोडौँ रुपैयाँ भुक्तानी गर्न […]

मधेस प्रदेशको कृषि मन्त्रालयमा लगाइएको ताला खुल्यो

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताला तीन दिनपछि खुलेको छ । कृषि मन्त्रालयमा बक्यौता रकम भुक्तानीको माग गर्दै कृषक समूहसँग आबद्ध किसानहरुले भुक्तानीको माग राख्दै मन्त्रालयमा तीन दिनदेखि तालाबन्दीसहित धर्ना दिँदै आएका थिए ।मन्त्रालयले अदालतको आदेशानुसार शीत भण्डार निर्माण सम्बन्धमा यस आर्थिक वर्षभित्र नियमानुसार भुक्तानी गर्ने र अन्य शीत भण्डार निर्माणको कार्यलाई नियमानुसार अगाडि बढाउने, आन्दोलनकारीको जायज मागलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विग

मधेस प्रदेशको कृषि मन्त्रालयमा कृषक समूहले लगाए ताला

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषकहरुले तालाबन्दी गर्दै धर्ना दिएका छन् । बक्यौता रकम भुक्तानीको माग गर्दै बिहीबार जनकपुरधामस्थित कृषि मन्त्रालयमा कृषक समूहसँग आवद्ध किसानहरू मन्त्रालयको विभिन्न शाखामा तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।धनुषास्थित जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध किसान तथा पदाधिकारीहरुले निर्माणाधीन शीत भण्डारणको बिलको बक्यौता रकम भुक्तानीको माग गर्दै जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण

मधेस प्रदेशको नारा व्यवहारमा मिलेन : अध्यक्ष ओली

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको बताउनुभएकाे छ । उहाँले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताउनुभयो ।  यस्तै मधेस प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताउनुभएको छ । एमाले पर्सा–काठमाण्डाै सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज मङ्गलवार भक्तपुरको थिमि राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उहाँले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबा...

मधेस प्रदेश  : संसदीय समितिमा तीन सभापति चयन

मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा लोकतान्त्रिक विधि अनुसार चयन गरिएको छ । एक समितिमा भने नेकपा माओवादी केन्द्रका तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा जगतप्रसाद यादवले  मात्र दाबी गरेपछि उनी सर्वसम्मत रुपमा चयन भएका छन् ।आज भएको लोकतान्त्रिक विधिबाट र प्रक्रिया अनुसार सत्तारुढ नेपाली काँग्रेसबाट नरेशकुमार यादव सार्वजनिक लेखा समितिको सभापति बहुमतले चयन भएका छन् भने नेकपा एकीकृत समाजवादीबाट कृषि तथा भूमि व्यवस्था समिति सभापतिमा मदन

मधेस प्रदेश : प्रदेशसभामा रिक्त समिति सभापति पदका लागि उम्मेदवारी दर्ता हुँदै

मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि दलहरूबीच छलफल अहिलेसम्म पनि जारी रहेको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन

मधेस प्रदेश: प्रदेशसभामा रिक्त तीन समितिमा उम्मेदवारी दर्ता गर्न आह्वान

मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गरिन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन्  । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदव