मधेस प्रदेश  : संसदीय समितिमा तीन सभापति चयन

मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा लोकतान्त्रिक विधि अनुसार चयन गरिएको छ । एक समितिमा भने नेकपा माओवादी केन्द्रका तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा जगतप्रसाद यादवले  मात्र दाबी गरेपछि उनी सर्वसम्मत रुपमा चयन भएका छन् ।आज भएको लोकतान्त्रिक विधिबाट र प्रक्रिया अनुसार सत्तारुढ नेपाली काँग्रेसबाट नरेशकुमार यादव सार्वजनिक लेखा समितिको सभापति बहुमतले चयन भएका छन् भने नेकपा एकीकृत समाजवादीबाट कृषि तथा भूमि व्यवस्था समिति सभापतिमा मदन

सम्बन्धित सामग्री

मधेस प्रदेश : प्रदेशसभामा रिक्त समिति सभापति पदका लागि उम्मेदवारी दर्ता हुँदै

मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि दलहरूबीच छलफल अहिलेसम्म पनि जारी रहेको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन

मधेस प्रदेश: प्रदेशसभामा रिक्त तीन समितिमा उम्मेदवारी दर्ता गर्न आह्वान

मधेस प्रदेशको प्रदेशसभामा रिक्त समिति सभापतिहरू चयनका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु गरिन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको पद सभापति चयन प्रक्रियाका सूचना जारी गरेका छन्  । सूचनामा विषयगत संसदीय समितिहरु सभापतिका लागि उम्मेदव