भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको नारा र व्यवहार फरक भएको बताउनुभएकाे छ । उहाँले मधेस प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको बताउनुभयो ।
यस्तै मधेस प्रदेशलाई कृषि, पर्यटन, उद्योग र व्यापारको माध्यमबाट विकास गरिने बताउनुभएको छ । एमाले पर्सा–काठमाण्डाै सम्पर्क मञ्चको आयोजना तथा युवा सङ्घ नेपाल, भक्तपुरको संयोजनमा आज मङ्गलवार भक्तपुरको थिमि राधेरोधमा आयोजना गरिएको कार्यक्रममा उहाँले कृषि, औद्योगिकरण, पर्यटनका माध्यमबा...