मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि दलहरूबीच छलफल अहिलेसम्म पनि जारी रहेको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन