एनआरएनएका केही पदाधिकारी नै महाधिवेशन भाँड्ने खेलमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विवाद समाधान गरी फेब्रुअरी २०२२ भित्र दशौं महाधिवेशन गर्न संरक्षक परिषद्का अध्यक्ष डा.शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिए पनि सङ्घको कामचलाउ समितिका केही पदाधिकारीको असहयोगका कारण विवाद समाधान गर्न समितिलाई थप केही दिन लाग्ने भएको छ । उच्चस्तरीय समितिले मागेका केही सूचना र त्यसको पृष्ठभूमिका बारेमा केही पदाधिकारीले समयमा नै जानकारी नदिएपछि उच्चस्तरीय समितिको म्याद १० दिन थप गरिएको छ ।

सम्बन्धित सामग्री

विशेष महाधिवेशन गर्ने माओवादीको निर्णय, पदाधिकारी हेरफेर हुनसक्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको विशेष महाधिवेशन गर्ने भएको छ। महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुंगाएको माओवादीले चुनावपछि बिशेष महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। उनले भने, ‘अहिले हामीले निर्वाचनलाई लक्षित गरेर सन्तुलित रुपमा पार्टी पदाधिकारी तोकेका छौँ। विशेष महाधिवेशन गर्ने निर्णय भएको छ। तर समय तोकिएको छैन। विशेष महाधिवेशनमा पदाधिकारी हेरफेर हुनसक्छ।’ गत पुसमा भएको महाधिवेशनले १५ सदस्यीय पदाधिकारी राख्ने निर्णय गरे पनि शनि

पदाधिकारी चयनमा माओवादीको सकस

महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ । महासचिवको चयनलाई …

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

माओवादी महाधिवेशन: पदाधिकारी १५ जना हुने

काठमाडौं, पुस १२ । नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी संख्या बढाउने भएको छ। पदाधिकारी तहमा पुग्न चाहने आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न अन्य पार्टीको सिको गर्दै माओवादीले संख्या बढाउने भएको हो। केन्द्रीय समितिमा यस विषयमा छलफल भइसकेको छ। पार्टीमा अब अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव, […]

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक आज पनि

१४औँ महाधिवेशनको कार्यतालिकाको विषयमा छलफलका लागि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आज बिहीबार केन्द्रीय निर्वाचन समितिसँग महाधिवेशन कार्यतालिकाको विषयमा छलफल हुन लागेको हो।  हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार निर्वाचन...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ। पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदलको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो पदाधिकारी बैठक बोलाएको सचिवालयले जनाएको छ। बैठकमा महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा छलफल हुँदैछ। देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने माग गरेका छन्। सचिवालयकाअनुसार देउवाले भोलि बस्ने केन्द

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

१४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए।

काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन र सत्ता समिकरणबारे छलफल

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक बसिरहेको छ । काँग्रेस बैठकमा १४ औं महाधिवेशन र सत्ता समिकरणबारे छलफल केन्द्रित छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न अघि सरेको काँग्रेसले समिकरण र राजनीतिक परिस्थितिबारे छलफल गरेर अगाडि बढ्ने रणनीति बनाउने भएको बैठकमा सहभागी एक […]