जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी

विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या  भने न्यून छ ।

सम्बन्धित सामग्री

धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना

जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।...

जिल्ला अस्पताल धादिङमा दैनिक २० जना डेङ्गुका बिरामी भर्ना

धादिङ – जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, […]

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।...

हुम्ला अस्पतालमा बिरामी बढे

हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काँचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो ।  निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सि

जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो

जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका–१ प्युसका ६० वर्षीय विरजित शाही दिर्घरोगका बिरामी थिए ।उनको उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत...

मुगुका जिल्ला अस्पताल र स्वास्थ्य सस्थामा बिरामी बालबालिकाले भरिभराउ

मुगु –जिल्ला अस्पताल ठिनी मुगुमा बिरामी बालबालिकाले भरिभराउ भएको छ । बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीलगायतका समस्या देखिएका छन् । बिरामी बालबालिकाले अस्पताल भरिभराउ भएपछि बेडको अभाव भएको छ  ।सबैभन्दा बढी रुगाखोकी ज्वरो आउने जस्ता बालबालिकाहरु जिल्ला अस्पतालमा दैनिक २०–२५ जना आउने गरेका छन् । श्वास–प्रश्वाससम्बन्धी समस्या भएका बालबालिका ९० प्रतिशत अस्पताल आउने गरेका छन् । पछिल्लो समयमा […]

जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामीको चाप

लमजुङ – जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भन्नुभयो । यस्तै अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उहा...

जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द, बिरामी मर्कामा

पाँचथर – जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द हुँदा बिरामी मारमा परेका छन् । यो अस्पतालमा पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई गाउँपालिकाका बिरामी समेत उपचारका लागि पुग्ने गरेका थिए । तर, डेढ महिनादेखि अस्पतालको ओपीडी नखुल्दा बिरामीहरु समस्यामा परेका छन् । निषेधाज्ञालाई खुकुलो बनाउँदै बजार, पसलहरु खुल्न थाले पनि अस्पतालको ओपीडी सेवा भने सुरु भएको छैन । बिरामीले ओपीडी सेवा खुलाउन माग गर्दै आएका छन् । तर, अस्पतालका सूचना अधिकारी नारायण जोशीले कोरोना भाइरसको संक्रम...

बिरामी भर्ना लिनबाट पन्छिँदै जिल्ला अस्पताल सल्यान

सरिता चलाउने, सल्यान । जिल्ला अस्पताल सल्यान कोरोना संक्रमितले भरिएपछि थप बिरामी भर्न गर्न नसक्ने अस्पतालले जनाएको छ । दिनहु लक्षणसहितका कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेपछि थप भर्न गर्न नसक्ने जनाएको हो । अस्पतालमा भएका बेड पनि यतिबेला कोरोना संक्रमितले भरिएको छ । कोभिड १९ संक्रमितको अत्याधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले […]

जिल्ला अस्पताल लमजुङमा ज्वरो र रुघाखोकीका बिरामी बढे

जिल्ला अस्पताल लमजुङमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । गर्मी बढेसगै जिल्लामा नीजि तथा सरकारी अस्पतालहरुमा बिरामीको संख्या बढेको...