राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उहाँको भनाइ छ ।  यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरि...

सम्बन्धित सामग्री

नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मङ्गलवार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले निवासमै आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण

काठमाडाैं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।कोरोना संक्रमण भएपछि उनले फेसबुकमार्फत जानकारी गराउँदै स्वास्थ्य संवेदनशीलताका कारण केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराएका छन्।

ललितपुर मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो। ललितपुर महानगरपालिकाले प्रेश विज्ञप्ति जारी गर्दै नगरप्रमुख महर्जनलाई कोरोना संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

कानूनमन्त्री बडूलाई कोरोना संक्रमण

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि

आइतबार गरिएको कोरोना परीक्षणका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई सामान्य लक्षण मात्र देखिएको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ।...

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।नेपालको सचिवालयले दिएको जानकारी अनुसार उनीमा कोरोना संक्रमण पुष्टि भएको हो। सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नै निवासमा आइसोलेसनमा बसेको जनाएको छ। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पाैडेललगायतका नेताहरूमा संक्रमण पुष्टि भएकाे छ।

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौँ, २७ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपाललाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी गराएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जानकारी दिएको छ।-File Photo

काठमाडौं सिडियो रिजाललाई कोरोना संक्रमण

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।सोमबार पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङमा परेपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको रिजालले जानकारी दिए।स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।

एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।

महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले महामन्त्री खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो। कोभिड संक्रमण भई...