बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो ।
बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो ।
२० फागुन, काठमाडौं । २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको हिटीपोखरीस्थित गरुडको प्रस्तर मूर्ति आठ वर्षपछि पुनर्स्थापित भएको छ । काठमाडौंं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा नम्बर १ को कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनर्स्थापित गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा […]
होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ नेपाल (हान) ले पर्यटक आगमनलाई सहज तुल्याउन र आतिथ्य सेवालाई चुस्त तथा प्रभावकारी बनाउन पर्यटन विभाग र अध्यागमन विभागलाई आग्रह गरेको छ । सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले दुवै विभागका महानिर्देशकलाई अलग–अलग भेट गरी कोभिड–१९ महामारीपछि पर्यटन आगमन बढिरहेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमणप्रतिको …
पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्।...
काठमाडौँ- मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोका कारण मानवीय क्षतिको जानकारी हालसम्म नरहेको पर्यटन विभागले जनाएका छ। विभागको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाका अनुसार सोमबार पहिरो जाँदा केही घाइते भएको तर अवस्था गम्भीर भने छैन। ‘९-१० जना घाइते भएको कुरा थाहा पाएका छौँ’, खतिवडाले भने, ‘तर अहिलेसम्मको जानकारी अनुसार मानवीय हताहतीको कुरा […]
१४ वैशाख, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाले पार्टी परित्याग गरेका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेका थापा नेकपा एमाले भकुण्डेको इन्चार्ज र पर्यटन विभाग प्रमुख हुन् । सामाजिक सञ्जालमा अपिल लेख्दै थापाले एमालेबाट अलग घोषणा गरेका हुन । भकुण्डेको वडा अध्यक्षका लागि आकांक्षी रहेका थापाले उम्मेदवार छनोटमा आफूलाई अन्याय […]
काठमाण्डाै – यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा भएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेर सन् २०२२ को आरोहण सुरु भएको पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार यो वसन्त ऋतुको मौसममा १८ व...
विश्वलगायत हामीले असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय काम भएको छ । यसका लागि प्रदेश सकार, पर्यटन बोर्ड पोखरा धन्यवादका हकदार छन् ।विश्व पर्यटन संगठनले सन् २०२१ का लागि पर्यटन दिवसको नारा ‘समावेशी सम्बृद्धिका लागि पर्यटन’ तय गरेको थियो । गत वर्षको नारा भने ग्रामीण विकासका
काठमाण्डाै – पर्यटन विभागले हिमाल आरोहणका लागि गएका कुनै पनि आरोही, पर्वतीय पथ प्रदर्शक र अन्य सहयोगी अप्ठ्यारोमा नपरेको र उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विभिन्न सञ्चारमाध्यममा आरोहीहरू अप्ठ्यारोमा परेका र तत्काल उद्धार गर्नुपर्ने भन्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाले शुक्रवार विज्ञप्ति नै निकालेर आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न ...
आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]