२० फागुन, काठमाडौं । २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको हिटीपोखरीस्थित गरुडको प्रस्तर मूर्ति आठ वर्षपछि पुनर्स्थापित भएको छ । काठमाडौंं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा नम्बर १ को कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनर्स्थापित गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा […]