लकडाउनका बेला कारबाहीमा परेका ऋषि सुनक बेलायतमा प्रधानमन्त्री !

कोरोना महामारीका क्रममा नियम विपरित काम गरेर कारवाहीमा परेका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नु परेको थियो। जून २०२० ...

सम्बन्धित सामग्री

एआई समिटलगत्तै एक्समा बेलायती प्रधानमन्त्री सुनक र मस्कबीच लाइभ संवाद

बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कले बिहीबार साँझ लाइभ संवाद हुने भएको छ । बेलायत सरकारले बुधबारबाट सुरु गरेको दुई दिने 'आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिट' का अवसरमा सुनक र मस्कले सूचना प्रविधि क्षेत्रमा भइरहेका नविनतम विकासहरूबारे छलफल गर्नेछन् ।

एआई समिटलगत्तै एक्समा बेलायती प्रधानमन्त्री सुनक र मस्कबीच लाइभ संवाद

बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कले बिहीबार साँझ लाइभ संवाद हुने भएको छ । बेलायत सरकारले बुधबारबाट सुरु गरेको दुई दिने 'आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिट' का अवसरमा सुनक र मस्कले सूचना प्रविधि क्षेत्रमा भइरहेका नविनतम विकासहरूबारे छलफल गर्नेछन् ।

पीएम मोदी र ऋषि सुनक एफटीएको चाँडो निष्कर्षको आवश्यकतामा सहमत

लन्डन । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना बेलायती समकक्षी ऋषि सुनकसँग टेलिफोन वार्तालाप गरे र जसमा उनीहरूले भारत-बेलायत रोडम्याप २०३० को भागको रूपमा द्विपक्षीय मुद्दाहरूमा प्रगतिको समीक्षा गरेका छन्। पारस्परिक रूपमा लाभदायक स्वतन्त्र ...

अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत,समुद्री तटमा सुरक्षा संख्या बढाउने

अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत भएका छन् । बेलायत र उत्तरी फ्रान्सलाई छुट्याउने एट्लान्टिक महासागरको भाग पार गर्ने अवैध आप्रवासीहरूलाई रोक्न तीन वर्षभित्र फ्रान्सलाई करिब ५० करोड पाउण्ड वा ४ हजार ९३५ करोड  दिनेछ। बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भेटमा यो घोषणा गरिएको हो । यो रकम फ्रान्समा थप […]

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेबेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ । उहाँले बेलायतको संसद्लाई सम्बोधन गर्ने […]

यी हुन् भारतीय मूलका व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री रहेका विश्वका सात देश

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेपछि भारतीय मूलका व्यक्ति नेतृत्वमा रहेका देशको सुची थपिएको छ । ऋषि सुनक प्रधानमन्त्री भएकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ऐतिहासिक घटना भनेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुनकलाई बधाई दिँदै आगामी दिनमा दुवै देशको साझा हितमा आफूसँग मिलेर काम गर्ने बताएका छन् । हाल अमेरिकादेखि बेलायत, क्यानडा, […]

राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि स

नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा बेलायत, ऋषि सुनकको सम्भावना बलियो

७ कात्तिक, काठमाडौं । बेलायत फेरि नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा छ । र, ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । सेप्टेम्बरमा प्रधानमन्त्री बनेकी लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेता खोजी सुरु भएको हो । सेप्टेम्बरमा ट्रससँग पराजित भएका सुनकसँगै बोरिस जोनसन र पेनी मोर्डन्ट दलको नेता बन्ने दौडमा देखिएका थिए […]