नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा बेलायत, ऋषि सुनकको सम्भावना बलियो

७ कात्तिक, काठमाडौं । बेलायत फेरि नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा छ । र, ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । सेप्टेम्बरमा प्रधानमन्त्री बनेकी लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेता खोजी सुरु भएको हो । सेप्टेम्बरमा ट्रससँग पराजित भएका सुनकसँगै बोरिस जोनसन र पेनी मोर्डन्ट दलको नेता बन्ने दौडमा देखिएका थिए […]

सम्बन्धित सामग्री

ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

काठमाडौं। ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ। घोराहीका तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी भएको छ। सर्वोच्च अदालत तिहार र छठ बिदामा पनि ११ देखि ३ बजेसम्म खुल्ने भएको छ। भेरी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।

ऋषि सुनक बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।मंगलबार राजा चार्ल्स तृतीयले कन्जरभेटिभ सांसद सुनकलाई बेलायतका प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दार, व्यावसायिक तथा जवाफदेहि हुने बताए ।बितेका दुई शताब्दीमा ४२ वर्षको उमेरमा […]

ऋषि सुनक बने प्रधानमन्त्री

८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री  भएका छन् […]

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्...

क्रिश्चियन बाहुल्यता रहेको बेलायतमा ऋषि सुनक पहिलो हिन्दू प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री बनेका छन् ।

ऋषि सुनक बेलाइतको नयाँ प्रधानमन्त्री

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनी पहिलो भारतीय मूलका प्रधानमन्त्री हुन् ।  यसअघि प्रधानमन्त्रीको दौरमा कन्जरभेटिभकी लिज ट्रससँग पराजित भएपछि उनी प्रधानमन्त्रीको दौडबाट बाहिरिएका...

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?

७ कात्तिक, काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका […]

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतको नयाँ प्रधानमन्त्री

लिज ट्रसले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन्। बोरिस जोन्सनपछि पेन्नी मोर्डनटले पार्टीभित्र प्रधानमन्त्री बन्न हुने प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेसँगै ऋषि बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ। आफूले लागू गरेको आर्थिक नीतिको चर्को आलोचना भएपछि ट्रसले राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्री…

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ […]