को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? भारतीय मूलका ऋषिलाई चुनौती दिँदै तीन महिला नेतृ

बोरिस जोन्सनले राजीनामा दिएपछि बेलायतका नयाँ प्रधानमन्त्री को हुनेछ भन्ने चासो अहिले सर्वत्र छ। अत्याधिक गर्मीसँग जुधिरहेको बेलायत अहिले नयाँ प्रधानमन्त्री चयनका लागि लागिरहेको छ। कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्न निर्वाचन भइरहेको छ। तेस्रो चरणको निर्वाचनबाट चार जना प्रतिस्पर्धी ‘टोरी लिडर’ बन्ने दौडमा छन्। र, सबैभन्दा अघि छन् ऋषि सुनक। भारतीय…