पीएम मोदी र ऋषि सुनक एफटीएको चाँडो निष्कर्षको आवश्यकतामा सहमत
लन्डन । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना बेलायती समकक्षी ऋषि सुनकसँग टेलिफोन वार्तालाप गरे र जसमा उनीहरूले भारत-बेलायत रोडम्याप २०३० को भागको रूपमा द्विपक्षीय मुद्दाहरूमा प्रगतिको समीक्षा गरेका छन्।
पारस्परिक रूपमा लाभदायक स्वतन्त्र ...
काठमाडौं। ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ। घोराहीका तीन फर्निचर उद्योगमा एकैसाथ आगलागी भएको छ। सर्वोच्च अदालत तिहार र छठ बिदामा पनि ११ देखि ३ बजेसम्म खुल्ने भएको छ। भेरी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ। सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्। लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट […]
८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् […]
ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ ।
बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो ।
प्रधानमन्...
एजेन्सी । भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् । ऋषि आबद्ध कन्जरभेटिभ पार्टीका बहुमत सांसदले सोमबार उनलाई नेता चयन गरेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ऋषिले बेलायतको प्रधानमन्त्री बनेर इतिहास समेत रचेका छन् । क्रिश्चियन बाहुल्यता […]
बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनी पहिलो भारतीय मूलका प्रधानमन्त्री हुन् ।
यसअघि प्रधानमन्त्रीको दौरमा कन्जरभेटिभकी लिज ट्रससँग पराजित भएपछि उनी प्रधानमन्त्रीको दौडबाट बाहिरिएका...
७ कात्तिक, काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका […]
७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ […]