राजा चार्ल्स तृतीयसँग भेटपछि ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

बेलायती राजदरबार बकिङ्घम प्यालेसमा राजा चार्ल्स तृतीयसँग भेट गरेपछि ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री भएका छन् । सुनक बेलायतका पहिलो गैर–गोरा प्रधानमन्त्री पनि हुन् ।भारतीय मुलका सुनक बेलायतका पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् । सुनक उनको पार्टी र देशले संकटको सामना गरिरहँदा प्रधानमन्त्री बनेका छन् । उनका पूर्ववर्ती प्रधानमन्त्री लिज ट्रसको गलत आर्थिक नीतिका कारण बेलायत अहिले पनि गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व चयनका लागि स

सम्बन्धित सामग्री

भारतीय मूलका हिन्दू युवा बेलायतको प्रधानमन्त्री बन्दा नेपाली समुदाय उत्साहित

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री बनेसँगै बेलायतस्थित नेपाली समूदाय उत्साहित र आशावादी देखिएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै सुनक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू र दुई शताव्दीयताकै कान्छो प्रधानमन्त्री बन्न सफल भएका थिए ।  सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चुनिएर सुनक प्रधानमन्त्री बनेपछि विशेषगरी स्थानीय राजनीतिमा संलग्न नेपालीहरु निकै उत्साहित र आशावादी बनेका हुन् ।  ‘सुनकलाई नेपाली र गो

ऋषि सुनक बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।मंगलबार राजा चार्ल्स तृतीयले कन्जरभेटिभ सांसद सुनकलाई बेलायतका प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दार, व्यावसायिक तथा जवाफदेहि हुने बताए ।बितेका दुई शताब्दीमा ४२ वर्षको उमेरमा […]

ऋषि सुनक बने प्रधानमन्त्री

८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री  भएका छन् […]