काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले डडेलधुराको अजयमेरु गाउँपालिकास्थित सहश्रलिङ्ग मावि चमडालाई खानेपानी ट्याङ्की र ह््रवाइट बोर्ड सहयोग गरेको छ । बैंकको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकले ७ थान ह््रवाइट बोर्ड र १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की […]