काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त उपकरण बाल संगठनलाई सहयोग गरेको हो । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित संगठनमा रहेका फरक क्षमताका बालबालिकाको स्वास्थ्य […]