इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् । सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् । मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् । उनले य...

सम्बन्धित सामग्री

प्रचण्ड ऐतिहासिक र सफल प्रधानमन्त्रीः मन्त्री यादव (भिडिओसहित)

काठमाडौं, २१ भदौ । खानेपानी मन्त्री महिन्द्र राय यादवले सरकारले सुशासन, समृद्धि र शान्तिलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालको इतिहासमा ऐतिहासिक काम गरेको दाबी गरे । श्रद्धाञ्जलीका लागि हो ? ‘यो गठबन्धनको […]

मन्त्री यादव र अन्सारीलाई बारा पर्सामा स्वागत

वीरगञ्ज – बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघले मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरेको छ। नगर उद्योग वाणिज्य संघको सभाहलमा दुवै जनालाई उद्योगी व्यवसायीले स्वागत गरेका थिए। उद्योगी व्यवसायीले मन्त्री यादव र अन्सारीलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै सफल कार्यकालको शुभकामना दिए। जवाफमा आफूहरूले समसामयिक […]

नेपाललाई प्लास्टिक प्रदूषणमुक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

काठमाण्डौ – वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लास्टिक प्रदूषणमूक्त बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाली देशमा रहेका नदी तथा समुद्रलाई प्लास्टिक प्रदूषणमूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, ‘प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन ।’ उहाँले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको प्रतिबन्धलाई कडाइका साथ कार्या...

नाम मात्र राख्ने हो भने प्रदेश १ छँदै छ निः मन्त्री यादव

काठमाडौं, १६ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रदेशको नामकरण हुन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “चार वर्षसम्म दुई तिहाइ बहुमत हुँदा नेकपा एमालेको नेतृत्व हुँदा जिम्मेवारी पूरा गरेन […]

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

काठमाडौँ,८ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए । महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले […]

तीन महिनाभित्र परिणाममुखी काम गर्छु : मन्त्री यादव

काठमाडौँ,२६ असार । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा महत्पूर्ण काम गर्ने जानकारी दिए । […]

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

बिहेमा सहभागी हुन मन्त्री यादव सुटुक्क छिरिन् भारत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर