मन्त्री यादव विवादमा मुछिए, अदालतबाट कैद सजाय भोगेका र जरिवाना तिरेका चौधरीलाई मन्त्रालयको सल्लाहकारमा नियुक्त

काठमाडौं, १९ साउन । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार र विकासमन्त्री रामसरोज यादव विवादमा मुछिएका छन् । अदालतबाट कैद र जरिवाना भोगेका व्यक्तिलाई आफ्नो मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेपछि मन्त्री यादव विवादमा तानिएका हुन् । कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले मन्त्री यादवको उक्त कदमको घोर विरोध तथा भत्र्सना गरेका छन् । मन्त्री यादवले विशेष अदालतबाट कैद […]