मन्त्री यादव र अन्सारीलाई बारा पर्सामा स्वागत

वीरगञ्ज – बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघले मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरेको छ। नगर उद्योग वाणिज्य संघको सभाहलमा दुवै जनालाई उद्योगी व्यवसायीले स्वागत गरेका थिए। उद्योगी व्यवसायीले मन्त्री यादव र अन्सारीलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै सफल कार्यकालको शुभकामना दिए। जवाफमा आफूहरूले समसामयिक […]

सम्बन्धित सामग्री

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव : मन्त्री यादव

बारा । सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिएका छन् । मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोग, भोकको […]

पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव

बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार विकास कार्यालय बाराको उदघाट्न गर्दै मन्त्री यादवले पुर्वाधार विकास निर्माण कार्यमा कुनै सम्झौता नगरिने बताएका छन् । कलैया वडा नम्बर ४ स्थित जिल्ला समन्वय समितिको परिसर […] The post पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव

बारा– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् । मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख […]

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ : मन्त्री यादव

काठमाडौँ- वन तथा वातावरण मन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताएका छन्। बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापालगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालुलगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु […]

जब मन्त्री यादवलाई पत्नीले झुपडीमा स्वागत गरिन् ...

पटक–पटक सांसद भएर पनि रामसहायप्रसाद यादव मन्त्री बन्न पाएका थिएनन् । मधेश केन्द्रित राजनीतिमा लागेर कुनै दलको पदाधिकारी भएकामध्ये मन्त्री बन्ने अवसर नपाउने अपवाद थिए रामसहाय यादव ।  असोज २२ गते भएको मन्त्रिपरिषद् विस्तारमा यादवले पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाए । जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिव समेत रहेका यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए ।  मन्त्री बनेको १ हप्तापछि बिहीवार मन्त्री यादव बारा जिल्लामा रहेको आफ्नो जन्म घरमा पुगे । प्रायः राजनीतिक दलका नेताका परिवार नेतास...