काठमाडौं, १६ साउन । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण प्रदेशको नामकरण हुन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “चार वर्षसम्म दुई तिहाइ बहुमत हुँदा नेकपा एमालेको नेतृत्व हुँदा जिम्मेवारी पूरा गरेन […]