बागमती प्रदेशले स्वर्णपदक विजेतालाई मासिक ६ हजार दिने
बागमती प्रदेश सकरारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ। शुक्रबार काठमाडौंमा नवौं...
बागमती प्रदेश सरकराले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ । शुक्रबार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हुन् […]
बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको छ । शुक्रवार काठमाडौंमा नवौं राष्ट्रिय खेलकुद–२०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले यस्तो बताएका हुन् ।उनले यस वर्षबाट बागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा