स्वर्ण पदक विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको निर्णय

काठमाडौं । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जनाएको छ । बागमतीले प्राथमिकतामा राखेको ९ खेलको स्वर्ण विजेतालाई मात्र मासिक भत्ता दिने जनाएको छ । जसमा […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद – बागमतीले ९ खेलमा स्वर्ण जित्नेलाई मासिक भत्ता दिने

काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ खेलका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । अर्को महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको तयारी र योजना सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले स्वर्ण पदक विजेतालाई मासिक […]

वाग्मती प्रदेशले स्वर्ण पदक विजेतालाई मासिक ६ हजार दिने, सबै खेलमा सहभागिता

काठमाडौं । वाग्मती प्रदेशले आफ्नो सरकारको प्राथमिकतामा परेका खेलबाट नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडीलाई मासिक ६ हजार रुपैयाँ मासिक भत्ता प्रदान गर्ने भएको छ ।  प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन तथा पौडीलाई प्राथमिकतामा राखेको...