नवौंमा स्वर्ण जिते बागमती प्रदेशले ६ हजार मासिक भत्ता दिने, प्रदेशबाट ७०९ खेलाडी सहभागी हुने

काठमाडाैँ – बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय र बागमती खेलकुद विकास परिषद्ले नवौं राष्ट्रिय खेलकुदमा  विभिन्न ९ विधाका खेलाडीले स्वर्ण जितेमा मासिक भत्ता उपलब्ध गराउने जनाएको छ। आफ्नो प्रदेशबाट सहभागी खेलाडीले स्वर्ण जितेमा मासिक नगद ६ हजार उपलब्ध गराउने जनाएको हो। प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले पत्रकार सम्मेलन गर्दै खेलाडीलाई […]