काठमाडौं, भदौ १२ । वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदासम्मका लागि […]