मतदानमा खटिने कर्मचारीलाई वारेसबाट मत खसाल्ने कार्यबारे सचेत रहन निर्देशन

सिमकोट – मंसिर ४ गतेको निर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदानको दिन वारेसबाट मत खसाल्ने कार्यदेखि सचेत रहन निर्देशन दिइएको छ। यसअघिका निर्वाचनमा दलहरूबाट आफ्नो पकेट भएको मतदान केन्द्रमा दुुई–चार जनाले मात्र मत खसाल्ने गरेको सूचना सार्वजनिक भएपछि खटिएका कर्मचारीलाई नियमानुुसार मात्र मत खसाल्ने वातावरण बनाउन निर्देशन दिइएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले वारेसका लागि […]

सम्बन्धित सामग्री

गलत आचरणबाट टाढा रहन प्रहरी कर्मचारीलाई आइजिपीको निर्देशन

प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले गलत आचरणबाट टाढा रहन सबै प्रहरी युनिटहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको बिहीबार नवनिर्मित भवनहरुको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले यस्तो निर्देशन...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहमन्त्रालयको सर्कुलर

काठमाडौं । गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन […]

तयार रहन आईजीपी खनालको निर्देशन

काठमाडौं, फागुन २८। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेक्वा, श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकाले […]

तयार रहन आईजीपी खनालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेक्वा, श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकाले विगतमा […] The post तयार रहन आईजीपी खनालको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनका लागि तयार रहन महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेडक्वाटर, श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक खनालले सो निर्देशन दिएका हुन् ।निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी

जुन पार्टी आयो उसैको खाँटी सचिव सिंह सहरीमै रहन दौडधुपमा

काठमाडौँ । सरकार परिवर्तनसँगै यति बेला स्थायी सरकारसमेत भनिने कर्मचारीको नेतृत्वमा सरुवाको दौडधुप चलिरहेको छ । हरेक क्षेत्रमा हाबी राजनीतिबाट निजामती अछुतो रहने कुरै भएन । राम्रो ठाउँमा जान नेताकोमा धाउने कर्मचारी र आफू अनुकूल ल्याउन कर्मचारीलाई समाउने नेताहरूको सङ्ख्यामा पनि कुनै कमी छैन । यद्यपि यो अहिले मात्रै भइरहेको खेल भने होइन, विगतका सरकारहरूले […]

दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई देउवाको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूलाई सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् । नेता देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका हुन् । ‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई […]

अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

नेपाली सेनाले कोभिड १९ को बढ्दो सङ्क्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयारी रहन निर्देशन जारी गरेको छ ।

कोरोनाको दोस्रो लहरसँग जुध्न स्वास्थ्यकर्मीलाई बिदामा नबस्न पत्राचार

काठमाडौं, १४ वैशाख । सरकारले कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न एकपछि अर्को कडा निर्णयहरु लिन थालेको छ । मुख्य शहरहरुमा लकडाउनको घोषणा गरेको सरकारले स्वास्थ्यकर्मीहरुलाई देशभर सक्रिय बनाएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतका सम्पूर्ण कर्मचारीलाई बिदामा नबस्ने र कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ । मन्त्रालयका अनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई अनिवार्य काममा रहन पत्राचार गरेको हो […]