दुर्गा प्रसाईँको ‘अराजक अभियान’पछि गृहको सावधानी,  सतर्क रहन सिडिओ कार्यालयलाई निर्देशन

काठमाडौंः 'लघुवित्तका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने। बैङ्कको मान्छेले टर्चर गर्‍यो भने बैङ्कको भित्र पस्यो भने डाँका मुद्दा लाग्छ। बाहिर रुँगेर बस्ने कालो मोसो दल्ने।' फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईँले खुलेआम लघुवित्त र बैङ्कका कर्मचारीलाई कालो मोसो दल्न उक्साहट गरे।…

सम्बन्धित सामग्री

प्रहरी र सिडिओबाट मिडियाको निगरानी गर्ने विषय गृहले सच्यायो, विज्ञप्तिसहित

काठमाडौँ : सञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन सक्ने गरी जारी गरिएको निर्देशन गृह मन्त्रालयले सच्याएको छ। सिडिओ र प्रहरीलाई बिहीवार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख गरी मन्त्रालयले निर्देशन जारी गरेको थियो। त्यसलगत्तै पत्रकार महासंघलगायतले त्यसको विरोध गर्दै सच्याउन माग गरेको थियो।विरोधपछि आजै गृह मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्टिकरण जारी गर्दै सञ्चार माध्यमको निगरानी र कारबाही गर्ने विषय परिप

शान्तिसुरक्षा, समसामयिक सेवा तथा वितरण चुस्त बनाउन गृहमन्त्रीकाे निर्देशन

बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् । शनिबार विभिन्न भेटघाट तथा कार्यक्रमका लागि गएका गृहमन्त्री श्रेष्ठले मिटरब्याज ९अनुचित लेनदेन०पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । मिटरब्याज ९अनुचित लेनदेन०सम्बन्धि […]

हातहतियार बुझाउन सिडिओको निर्देशन

भक्तपुर- जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु […]

जिल्ला प्रशासनका कार्यालय भक्तपुरद्वारा हातहतियार बुझाउन निर्देशन

जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरू बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।असोज मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन निर्देशन जारी ग

सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन

मोरङमा केहीदिन अघिमात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो।...

तनहुँ, दाङ र कास्कीका सिडिओलाई गृहमन्त्रीको फोन

गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छ