जुन पार्टी आयो उसैको खाँटी सचिव सिंह सहरीमै रहन दौडधुपमा

काठमाडौँ । सरकार परिवर्तनसँगै यति बेला स्थायी सरकारसमेत भनिने कर्मचारीको नेतृत्वमा सरुवाको दौडधुप चलिरहेको छ । हरेक क्षेत्रमा हाबी राजनीतिबाट निजामती अछुतो रहने कुरै भएन । राम्रो ठाउँमा जान नेताकोमा धाउने कर्मचारी र आफू अनुकूल ल्याउन कर्मचारीलाई समाउने नेताहरूको सङ्ख्यामा पनि कुनै कमी छैन । यद्यपि यो अहिले मात्रै भइरहेको खेल भने होइन, विगतका सरकारहरूले […]