अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

नेपाली सेनाले कोभिड १९ को बढ्दो सङ्क्रमणलाई ख्याल गर्दै अवकाश प्राप्त स्वास्थ्य स्वास्थ्यकर्मी सैनिक कर्मचारीलाई आवश्यक परेमा सेवामा फिर्ता हुन (रोलकल डिउटी) का लागि तयारी रहन निर्देशन जारी गरेको छ ।

सम्बन्धित सामग्री

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना

संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन?

काठमाडौं, जेठ १० । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य […]

युरोप–अमेरिकामा विफरजस्तै मङ्कीपक्स संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी सतर्क

युरोप र अमेरिकाका स्वास्थ्य अधिकारीहरु मङ्कीपक्सको विस्तारले सतर्क रहन थालेका छन् । सन् १९७० को दशकमा पहिलो पटक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा भेटिएको मङ्कीपक्स भाइरस अहिले युरोपमा देखिन थालेको छ ।अमेरिकामा समेत पहिलो संक्रमण पुष्टि भएको छ । बुधबार पोर्चुगलले मङ्कीपक्सका पाँच केस पहिचान भएको जानकारी दिएको छ ।स्पेनले २३ सम्भावित केसको अनुसन्धान गरिरहेको बताएको छ । अमेरिकाको म्यासाचुसेट राज्यले क्यानडाबाट फर्किएका एक जना व्यक्तिमा संक्रमण भेटेको घोषणा गरेको छ ।मङ्कीपक्सको पछिल्लो विस्तार सं

निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए यस्तो टिप्स

कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले

२०७२ सालपछि नेपाली सेनाबाट अवकास पाउने स्वास्थ्यकर्मी कति छन्?

काठमाडौं। देशमा कोरोना संक्रमण बढेपछि नेपाली सेनाले आज २०७२ सालपछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई सेवामा फर्कनको लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। कति छन् त यस्ता स्वास्थ्यकर्मी? नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार २०७२ सालपछि अवकास लिएका सेनाका स्वास्थ्यकर्मीको संख्या ३२० को हाराहारीमा छ। सेनामा अहिले सक्रिय स्वास्थ्यकर्मी २३ सयको हाराहारीमा छन्।

निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीले निषेधाज्ञाको पूर्ण पालना गरेर सहयोग गर्न अपिल गरेका छन् ।अस्पतालमा कोरोना संक्रमित भएर आउनेको संख्या धान्नै नसक्ने गरी बढेकाले निषेधाज्ञाको पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । संक्रमितको संख्या बढ्दै जाँदा राम्रोसँग उपचार नै नपाउने अवस्था आउनसक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मी संगम […]

खोप लगाएका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कोरोनाविरुद्ध खोप लगाएका बागलुङका २ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा २ स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । २ महिला स्वास्थ्यकर्मीले २ डोज कोरोना खोप लगाए पनि कोरोना संक्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन,’ घिमिरेले भने, ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।’...

कोरोना संक्रमणबाट मुक्त भएपछि डा बगाले भन्छन- आत्मबल बलियो बनाउनुपर्ने रहेछ

काठमाडौं - कोरोना संक्रमितको जोखिम र संख्या दैनिक बढ्दो छ। कोरोनाको संक्रमणबाट स्वास्थ्यकर्मीहरु पनि अछुतो रहन सकेको छैन।  चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेका...