गत सोमबार अमेरिकी अधिकारीहरूका संयुक्त प्रमुखहरूका उपाध्यक्ष जेनरल जन इ. हाइटेनले भने, ‘हाम्रो उद्देश्य चीन र रुससँग कहिल्यै युद्धमा जानुहुँदैन भन्ने नै हुनुपर्छ । यदि हामी यी मुलुकसँग युद्धमा गयौँ...
यस शताब्दीको पहिलो भागलाई संयुक्त राज्य अमेरिका र चीनबीचको शक्ति संघर्षले परिभाषित गरेको छ । केहीले यसलाई गत शताब्दीका दुई विश्वयुद्धअघि जर्मनी र बेलायतबीच कायम भएजस्तो ‘दीर्घ प्रतिद्वन्द्विता’का रूपमा व्याख्या गरेका...
समाचार विश्लेषण । यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । हजारौंको ज्यान गइसकेको छ । अरबौं डलरको क्षति भइसकेको छ । रुससामु युक्रेन हार स्वीकार्न तयार छैन । रुस पनि सेना फिर्ता लाने पक्षमा छैन । रुस र युक्रेनबीचको युद्धमा तेस्रो पक्ष प्रत्यक्ष सहभागी भएको छैन । युक्रेन अमेरिकासहित यूरोपेली युनीयनका देशहरुबाट युद्धमा प्रत्यक्ष […]
काठमाडौं, २२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि विश्वभर परमाणु युद्धको खतरा बढेको छ । युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा देशहरुले साथ दिइरहेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएपनि उनीहरुले हतियार सहयोग गरिरहेका छन् । युद्ध ११औं दिनमा पुग्दा अमेरिका र रुसबीच मिडिया युद्ध पनि चलेको छ । अमेरिकाले रुसविरुद्ध प्रोपोगान्डा मच्चाइरहेको रुसी अधिकारीहरुको आरोप छ […]
रसियाले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनले युद्ध बिरामको प्रस्ताव गरेको छ। रसियाली सेना राजधानी किभमा पुगेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध बिरामको प्रस्ताव गरेका हुन्।राष्ट्रपतिका प्रवक्ताले युद्ध बिराम र तत्काल शान्ति वार्ताका लागि जेलेन्स्की तयार रहेको बताएका छन्। तर‚ रुसले भने युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेको छ।यसैबीच अमेरिका र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोवमाथि प्रतिबन्ध लगाएका छन्। यसअघि युरोपेली संघ र बेलायतले पनि
एजेन्सी, १३ फागुन । फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी हुन् । रुससँग आणविक हतियार भएको कारण युरोप र अमेरिका मध्ये कसैले रुससँग युद्ध नचाहेको बताइन् । उनले रेडियोमा भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले रुससँग युद्धको […]
तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।
मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...
अमेरिका र टर्की युद्ध र शान्तिबीचको अवस्थामा काम गरिरहेका छन् । यी दुईबीचको साझेदारी निश्चय नै कमजोर भएको छ, तर यो टुटिसक्यो भन्नु हतारो हुन्छ ।
हप्तौँदेखि भेटवार्ता हुँदैन भन्ने अनुमानलाई तोड्दै यही...
१९ साउन, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानमा लडाइँ गरिरहेको चरमपन्थी संगठन तालिबानले युद्ध अपराध गरेको बताएका छन् । अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्डकमा युद्धमा तालिबानले दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको उनीहरुको ठहर छ । सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै अमेरिका र बेलायतको राजदूतावासले भनेका छन्, ‘तालिबानले प्रतिरोधको रुपमा दर्जनभन्दा धेरै सर्वसाधारणको हत्या गरेको छ […]