रसियाले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनले युद्ध बिरामको प्रस्ताव गरेको छ। रसियाली सेना राजधानी किभमा पुगेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध बिरामको प्रस्ताव गरेका हुन्।राष्ट्रपतिका प्रवक्ताले युद्ध बिराम र तत्काल शान्ति वार्ताका लागि जेलेन्स्की तयार रहेको बताएका छन्। तर‚ रुसले भने युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेको छ।यसैबीच अमेरिका र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोवमाथि प्रतिबन्ध लगाएका छन्। यसअघि युरोपेली संघ र बेलायतले पनि