अमेरिका–चीन व्यापार युद्ध र भारत

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ।...

सम्बन्धित सामग्री

पाकिस्तानविरुद्ध भारत: क्रिकेटको असली युद्ध

एजेन्सी – एसिया कपमा आज सबैभन्दा प्रतीक्षा गरिएको उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै […] The post पाकिस्तानविरुद्ध भारत: क्रिकेटको असली युद्ध first appeared on हाम्रो खेलकुद.

‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् । मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् । ‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता […]

चीनसँगको सीमा नजिक भारत र अमेरिकाद्वारा संयुक्त युद्ध अभ्यासको तयारी

एजेन्सी- चीनसँगको सीमा नजिक अमेरिका र भारतले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशले नियमित रूपमा गर्दै आएको संयुक्त ‘युद्ध अभ्यास’ को १८ औँ संस्करण आउँदो अक्टोबरको मध्यका लागि तय भएको दुई देशका रक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यो वर्षको सैन्य अभ्यास सीमा विवाद रहेको चीनसँगको सीमा क्षेत्रबाट एक […]

चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास

भारत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेना पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा एक ठूलो पनडुब्बी रोधी युद्ध अभ्यास (एएसडब्ल्यू) मा भाग लिइरहेका छन् ।अमेरिकी नौसेनाको सातौँ फ्लिटले ‘सी ड्र्यागन २२’ अभ्यास प्रमुख रुपमा पनडुब्बी राोधी युद्ध प्रशिक्षण र अभ्यासमा केन्द्रीत भएको जानकारी दिएको छ ।अमेरिकी नौसेनाले बयान जारी गर्दै भनेको छ, ‘गोल्डन सोर्डस्म्यान’ र ‘द ट्राइडेन्ट्स’ मार्फत् दुई यूएस नेवी पी–एटए पसाइडन एयरक्राफ्ट अष्ट्र

चीनसँग तनाव चर्किरहँदा सैन्य तयारी बढाउँदै भारत

भारत र चीनका सैनिकहरूबीच पोहोर साल भिडन्त भएपछि भारतले सीमाक्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।  अरुणाचल प्रदेशमा यी दुई देशबीचको तनाव चर्किने लक्षण देखिएको छ ।  तिब्बतसँग जोडिएको अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा चीनले केही समयका लागि अरुणाचलमा कब्जा गरेको थियो । अहिले दुवै देशका सैनिकले अर्काको नियन्त्रणमा रहेको क्षेत्रमा गश्ती गर्ने गरेका छन् । चीनले सीमा नजिक स्थायी संरचना बनाएको आरोप भारतले लगाएको छ ।  ‘चिनियाँ क्षेत्रमा पूर्व...

भारत र अमेरिकाका सैनिकले गरे संयुक्त युद्धाभ्यास

भारत र अमेरिकाका सैनिकहरूबीच अमेरिकाको अलास्कास्थित एंकरेजमा संयुक्त युद्धाभ्यास चलिरहेको छ ।  जोइन्ट बेस एल्मेनडोर्फ रिचर्डसनमा रहेको ग्रेजेल्का फायरिङ रेन्जमा दुवै मुलुकका संयुक्त सेनाले साना बन्दूक तथा गोलीगट्ठाबाट अभ्यास गरेका थिए ।  यसलाई युद्ध अभ्यास नाम दिइएको छ ।

भारत–चीन बल्झिँदो तनावः के एसियाका दुई महारथीबीच युद्ध हुन लागेको हो ?

बेइजिङ र नयाँ दिल्लीबीचको तनाव पुनः चर्किएको छ । अमेरिकाले चीनका विरुद्ध संसारभरि भूराजनीतिक द्वन्द्व सिर्जना गराइरहेको सन्दर्भमा यो तनाव चर्केको हो ।  भारत र चीनबीचको तनावले ५९ वर्षअघिको जस्तो सीमायुद्ध चर्काउला त ? लक्षणहरू निको देखिँदैनन् ।  यसै साता भारत र चीनका कोर्प्स कमान्डर तहका सैन्य अधिकृतहरूको १३औं चरणको बैठक चुशुल–मोल्दोमा सम्पन्न भयो । तनाव घटाउनका लागि संवाद गरिएको भए पनि दुवै पक्षले एकअर्काविरुद्ध कडा बयान दिए, सैन्य गतिविधि बढाए र सीमातनाव समाधानमा प्रगति नभएकोमा अर्को पक्षलाई दोष थुप...

चीन र रुसबीच संयुक्त युद्ध अभ्यासः १० सेना सहभागी हुने

एजेन्सी। चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ। चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ। चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।

भारत–पाकिस्तानबीच अब ‘बासमती’ युद्ध!

एजेन्सी। भारतले बासमती चामलको टे«डमार्क प्राप्त गर्न युरोपियन युनियनमा आवेदन दिएपछि पाकिस्तानले विरोध गरेको छ। यो चामल भारत र पाकिस्तानमा बढी उत्पादन हुन्छ र तिनैले यसको ठूलो परिमाणमा निर्यात पनि गर्छन्। बासमतीमा भारतको एकाधिकार हुन नहुने पाकिस्तानको भनाई छ। पाकिस्तानले बासमतीको टे«डमार्क भारतलाई नदिन युनियनसँग माग गरेको छ। भारतले बर्सेनी६.८ अर्ब डलर र पाकिस्तानले २.२ अर्ब डलर चामल निर्यातबाट कमाउँछन्।

भारत र चीनबीच हुनै लागेको थियो युद्ध, के कारणले रोकियो ?

भारत र चीनबीच सन् २०२० को अगस्ट महिनाको अन्त्यतिर लद्दाखको कैलाश रेन्जमा युद्ध हुनै लागेको भारतको उत्तरी कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाई के जोशीले बुधवार बताएका छन् ।  ‘हामी भिड्ने पूरै तयारीमा थियौं तर युद्ध टर्‍यो,’ उनले लेहमा पत्रकारहरूलाई बताए । जुन १५ मा गलवान उपत्यकामा भएको भिडन्तमा ४५ जना चिनियाँ सैनिक मारिएको हुन सक्ने उनको भनाइ छ । भारतले उक्त भिडन्तमा २० जना सैनिक गुमाएको थियो भने चीनले हताहत सैनिकको संख्या अहिलेसम्म खुलाएको छैन ।  भारतले चीनलाई आफ्नो भूमि नसुम्पेको...