भगवतीमाईको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।  निर्वाचन आयोगको तथ्यांकअनुसार माओवादी केन्द्रका गणेश वहादुर थापाले २ हजार ८४६ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका दशरथ खड्काले २ हजार २०३ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका एमालेका शान्ती प्रसाद शर्माले १ हजार...

सम्बन्धित सामग्री

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापाको झापा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी भएको हो। गाउँपालिकाको अध्यक्षमा जयनारायण साह विजयी भए। उनी यसअघि पनि गाउँपालिकाको अध्यक्ष थिए। साहले ६ हजार ९९८...

मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

४ मुगु, जेठ । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गरेका हुन् । निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया ४५४८ मतका […]

पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन्। उनी आफना निकटतम प्रतिद्वन्द्वी‍ कांग्रेसका उम्मेदवार वशिष्ट नारायण कुर्मीसँग २० मतको अन्तरले विजयी भएका हुन्। कुर्मीले ३ हजार ७१ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा भने […]

डोटीको केआईसिंहमा कांग्रेस विजयी

४ जेठ, डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा पनि […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी हुनुभएको हो । बोहराले ४२२९ मत र नेपाल ४१५६ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा एमालेका अध्यक्ष मेघनाथ पौडेलले ३२६७ मत ल्याउनु भएको थियो भने उपाध्यक्षमा सबिता श्रेष्ठले ३८८९ मत ल्याउनुभएको थियो । माओवादीका अध्यक्ष बिर्खबहादुर […]

रोल्पाको होलेरीमा कांग्रेस विजयी

रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।...

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै - कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी हुनुभएको हो । अध्यक्षमा मिनबहादुरले ७ हजार ९९ मत र एमालेका विक्रम गुरुङले ६ हजार ६१७ मत पाउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुनुभयो । एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत पाउनुभएको छ ।

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

मनाङ, ३१ बैशाख । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् […]