पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा जसपाका उम्मेदवार मदन प्रसाद चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन्। उनी आफना निकटतम प्रतिद्वन्द्वी‍ कांग्रेसका उम्मेदवार वशिष्ट नारायण कुर्मीसँग २० मतको अन्तरले विजयी भएका हुन्। कुर्मीले ३ हजार ७१ मत प्राप्त गरे। गाउँपालिकाको उपाध्यक्षमा भने […]

सम्बन्धित सामग्री

बरियारपट्टी गाउँपालिकाकाे अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

बरियारपट्टी गाउँपालिकाकाे अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।...

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार महतो ३ हजार ८ सय ४४ मत ल्याई विजयी भएका हुन् ।

बाँकेको डडुवामा कांग्रेस विजयी

काठमाडौं । बाँकेको डडुवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । उनी ६,२७२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का भण्डारी लाल अहिरले ५,१२५ मत प्राप्त गरे ।  उपाध्यक्षमा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसकी शहिदा बानो ५,८८४ मतसहित विजयी...

धनुषाको लक्ष्मीनियाँमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार भोगेन्द्र मिश्र विजयी भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार मिश्रले अध्यक्ष पदमा ३ हजार ७६५ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा)का उमेदवार डा. सत्रुधन यादवले ३ हजार ४९७ मत मात्र ल्याएका हुन् । ०७४...

ओखलढुंगाको खिजिदेम्बामा अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

ओखलढुंगा, ३ जेठ । खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार गम्बु शेर्पा विजयी भएका छन् । शेर्पा २८८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र बस्नेतले २७५२ मत ल्याएका थिए । यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी सुशिला तामाङ निर्वाचित भएकी छिन् । तामाङले २८२४ मत ल्याएकी हुन् । उनको निकटतम […]