नागार्जुनको फस्कुमा भेटियो लिच्छविकालीन पहिलो चट्टान अभिलेख

पालमा पहिलो पटक लिच्छविकालीन चट्टान अभिलेखहरु भेटिएका छन् । काठमाडौको भित्री शहरदेखि करीव १२ कि.मि पश्चिम, नागार्जुन नगरपालिका फस्कु लुपाड्ड स्थित सातकन्या माई तथा पञ्चकन्या मन्दिरको परिसरमा प्राचीन इतिहास प्रकाश पार्ने लिच्छवि लिपि अंकित चट्टान अभिलेखहरु र प्राग् इतिहास प्रकाश पार्ने मानव निर्मित चट्टान चित्रहरु समेत भेटिएका लिपि लिपिविद श्यामसुन्दर राजबंशीले बताउनुभयो ।

सम्बन्धित सामग्री

शान्तिवनमा चन्द्रमाको चट्टान प्रदर्शन हुने

सुनसरीको वर्जु सितागञ्ज स्थित एभरेष्ट साईन्स सेन्टर (शान्तिवन) मा चन्द्रमाको चट्टान प्रदर्शनी हुने भएको छ।...

शान्तिवनमा चन्द्रमाको चट्टान प्रदर्शन हुने

सुनसरीको वर्जु सितागञ्ज स्थित एभरेष्ट साईन्स सेन्टर (शान्तिवन) मा चन्द्रमाको चट्टान प्रदर्शनी हुने भएको छ।...

माथि हेर्दा चट्टान खस्ला झैँ, तल झनै डरलाग्दो बाटो

बझाङ – चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा । उनी हरेक महिना छ–सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन् । भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई […]

महभीरको चट्टान काटेर सडक विस्तार

म्याग्दी, १९ माघ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा चट्टान काटेर सडक विस्तार गरिँदै । यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक विस्तार भइरहेको छ । तस्बिरः सन्तोष गौतम÷रासस

७ जनाको ज्यान जानेगरी तालमा यसरी खसेको थियो चट्टान (भिडियोसहित)

एजेन्सी, २५ पौष । ब्राजिलको तालमा एक्कासी भीरको ठूलो चट्टान नै खस्यो । ताल भ्रमणमा गएकाहरु डुंगामा थिए । दुईवटा डुंगामाथि चट्टान खसेर डुबाइदियो । घटनामा ७ जनाको मृत्यु भयो । ३ जना वेपत्ता भए । उनीहरुको खोजी भइरहेको छ । चट्टान खस्न लागेपछि डुंगाहरु दौडाइए । तर, एउटा डुंगा नराम्रोसँग डुब्यो । अर्कोको केही […]

चट्टान आरोहण

दमौली, १० पुस: तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण गर्दै आरोही । यस ठाउँको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्य सहित पुस १२ गतेसम्म चट्टान आरोहण प्रतियोगिता सञ्चालन भईरहेको छ ।- तस्वीर : कृष्ण न्यौपाने, रासस

चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

एजेन्सी । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले […]

अन्तरिक्षका चट्टान लिएर फर्कंदै नासाको अन्तरिक्षयान

एजेन्सी। अन्तरिक्षबाट उल्का चट्टान लिएर नासाका ओसाइरिस-रेक्सयान पृथ्वीतर्फ फर्कने भएको छ। सन् २०१८ मा बेन्नु नामक उल्कासम्म पुगेको अन्तरिक्षयान दुई वर्षपछि १ पाउन्डबराबरको चट्टान बोकेर फर्कन थप दुई वर्ष लाग्नेछ। एप्पोलोयानबाट ल्याइएको चन्द्रमाको चट्टानपछि यो सबैभन्दा ठूलो चीज हो। यसअघि नासाले उल्काको धूलो र सूर्यआँधीको नमूना लिएर फर्केको थियो। जापानले यसअघि दुईपटक अन्तरिक्षबाट स-साना चट्टान लिएर फर्केको छ।