बझाङ – चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा । उनी हरेक महिना छ–सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन् । भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई […]