७ जनाको ज्यान जानेगरी तालमा यसरी खसेको थियो चट्टान (भिडियोसहित)

एजेन्सी, २५ पौष । ब्राजिलको तालमा एक्कासी भीरको ठूलो चट्टान नै खस्यो । ताल भ्रमणमा गएकाहरु डुंगामा थिए । दुईवटा डुंगामाथि चट्टान खसेर डुबाइदियो । घटनामा ७ जनाको मृत्यु भयो । ३ जना वेपत्ता भए । उनीहरुको खोजी भइरहेको छ । चट्टान खस्न लागेपछि डुंगाहरु दौडाइए । तर, एउटा डुंगा नराम्रोसँग डुब्यो । अर्कोको केही […]

सम्बन्धित सामग्री

कोरिडोरमा खसेको चट्टान हटाउन पाँच दिन

कालीगण्डकी कोरिडोरमा पहिरोसहित खसेको ठुलो चट्टान हटाइएसँगै सडक सुचारु भएको छ ।

भारतको कश्मिरमा पहिरोमा परी एकै परिवारका सातसहित आठ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मुकश्मिरमा भारी वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु भएको छ । बुधबार मध्यरातमा खसेको पहिरोले घर भत्किँदा एकै परिवारका ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारी वर्षासँगै ठाउँ ठाउँमा ठूला चट्टान खस्दा जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग ६ घण्टा बढी बन्द भएको थियो भने […]

मोटरबोटमाथि खस्यो झरनाको ढुंगा, ७ जनाको मृत्यु, ९ जना घाइते

ब्राजिलमा झरनाको तल चलिरहेका मोटरबोटमा चट्टान खस्दा कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ९ जना घाइते भएको र तीनजना बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको झरनाको अघिल्लो मोहडाको चट्टान टुक्रिएर शनिबार तालमा चलेको मोटरबोटमाथि खसेको थियो। मिनास गेराइस राज्यको क्यापिटोलियामा रहेको झरनाको अघिल्लो भागको चट्टानको पर्वत खस्दा तालमा ठूलो छाल […]

हरियाणामा उत्खननको काम भइरहँदा खस्यो पहाड

भारतको हरियाणामा उत्खननको काम भइरहँदा पहाड खसेको छ। भिवानी जिल्लामा पहाड खस्दा २० देखि २५ जना ढुंगाले पुरिएको बताइएको छ। हालसम्म तीनजना मजदूरहरुको शव निकालिएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ। ठूला ठूलो चट्टान भएको पहाड खस्दा यो घटना भएको बताइएको छ। चट्टानलाई फुटाउन प्रशासनले प्रयास गरेपनि अत्याधुनिक औजारको कमीले…

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन

भारत : ट्याम्पुमा चट्टान खस्दा ९ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा रहेको किन्नौरमा आइतवार ठूलो दुर्घटना भएको छ ।  त्यहाँको सांगला–छितकुल सडकमा पहिरो गएपछि गुडिरेहको ट्याम्पु ट्राभलरमा चट्टान खसेको छ । दुर्घटनामा परी नौजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  घटना दिउँसो साढे १ मा भएको हो । ट्याम्पुमा सवार ११ जनामध्ये नौजनाको मृत्यु भएको हो ।  चट्टानका कारण बटसेरी पुलबाट पैदल गइरहेका दुईजना पनि घाइते भएका छन् । पुल भत्किएको छ ।  त्यसबाहेक स्याउको बगैंचा र केही घरहरूमा पनि क्षति पुगेको छ । घटनामा पुगेको प्रहरीले उ...

महाकालीमा खसेको चट्टान फुटाउँदै भारत

भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्पा क्षेत्रमा गत वर्षात्मा चट्टान खसेर थुनिन पुगेको महाकाली नदीको अवरोध हटाउन थालेको छ ।

अन्टार्कटिकाबाट विशाल बरफको पहाड टुक्रिएपछि वैज्ञानिक चिन्तामा !

अन्टार्कटिकामा रहेको विशाल आइसबर्गको एक ठूलो टुक्रा चिप्लिएर समुद्रमा खसेको छ । यो आइसबर्गको साइज ५ हजार २ सय वर्ग किलोमिटर रहेको नासाले जनाएको छ ।  यो हिमखण्ड दक्षिण जर्जियातर्फ बढीरहेको छ । वैज्ञानिकलाई यस हिमखण्डले चिन्तामा पारेको छ । यसको यसको रफ्तार यही रहेमा समुद्रमा अगाडि बढीरहेका जीवनका लागि खतरा उत्पन्न हुने वैज्ञानिकले चेतावनी दिएका छन् ।  यो ठोस चट्टान निकै विशाल छ । अमेरिकाको न्यूयोर्क शहरभन्दा पनि करिब ७ गुणा ठूलो रहेका नासाले जनाएको छ । वैज्ञानिकका अनुसार यो आइसबर्गले विश्वको वातावरणम...

पहिलोपटक क्षुद्रग्रहको चट्टान पृथ्वीमा आइपुग्यो - BBC News नेपाली

क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान बोकेको जापानी अन्तरिक्ष यानको टुक्रा अस्ट्रेलियाको मरुभूमीमा खसेको थियो।