काठमाडौं । अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ । उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् […]