गायिका लासिमित राईको निधन

गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’गायक अशोक मुकारुङले गायिका

सम्बन्धित सामग्री

भारतीय गायिका पामेला चोपडाको निधन

एजेन्सी । भारतीय फिल्म निर्माता स्वा. यश चोपडाकी पत्नी गायिका पामेला चोपडाको निधन भएको छ । पामेलाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको खबर यशराज फिल्म्सको इन्स्टाग्राम पेज मार्फत सार्वजनिक गरिएको छ । पामेलाको बिहीबार बिहान निधन भएको हो । उनको बिहीबार मुम्बईमा अन्तिम संस्कार गरिने छ । पामेला एक प्रसिद्ध गायिका […]

पार्श्व गायिका वाणी जयरामको निधन

एजेन्सी । दक्षिण भारतीय पार्श्व गायिका वाणी जयरामको निधन भएको छ । वाणीको ७७ वर्षको उमेरमा निधन हो छ । वाणी फेब्रुअरी ४ अर्थात शनिबार बिहान आफ्नो चेन्नईको घरमा मृत फेला परेकी हुन् । उनको निधनको कारण भने अझै खुल्न सकेको छैन । वाणीको टाउकोमा लामो समयदेखि चोट लागेको थियो । जसका कारण उनी बिरामी […]

डेंगुबाट गायिका सुष्मिता राईकाे निधन

खोटाङ । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । लाइभ भिडियोमार्फत निको हुनका लागि प्रार्थना गरिदिन आग्रह गरेको केही घन्टापछि […] The post डेंगुबाट गायिका सुष्मिता राईकाे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायिका स्मिता घिमिरेको निधन

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ घिमिरेको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे ३ वर्षदेखि क्यान्सर रोगबाट पीडीत थिइन् । उनी पहिले स्तन क्यान्सरबाट पीडित थिइन्, त्यसको शल्यक्रिया पछि उनी पूर्ण रूपमा निको भएकी थिइन् । पछिल्लो पटक उनी बोन म्यारो […]

क्यान्सरबाट पीडित गायिका स्मिता घिमिरेको निधन

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ । तीन वर्षदेखि क्यान्सरबाट पीडित घिमिरेको सोमबार राति ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो पटक उनी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । यसअघि स्तन क्यान्सरबाट पीडित उनी शल्यक्रियापछि पूर्ण रुपमा निको भएकी थिइन् । घिमिरेले थुप्रै नेपाली गीत गाउनुका साथै […]

गायिका स्मिता घिमिरेको निधन

गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’घिमिरे पछिल्लो पटक बोनम्यारोको क

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

एजेन्सी, २३ माघ । प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको एजेन्सीले जनाएको छ । उनको ‘मल्टी अर्गान फेलर’का कारण निधन भएको हो । एक महिनादेखि बिरामी परेकी मंगेशकरलाई केही दिन अगाडी मात्र अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पछि निमानिया […]

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था पिटिआइका अनुसार झण्डै ८ दशक लामो गायन यात्रामा ३६ भाषामा हजारौँ गीत गायकी लताको मुम्बई स्थित अस्पतालमा उपचारकै क्रममा निधन […]

गायिका लता मंगेशकरको निधन

२३ माघ, काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो […]