रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि […]

सम्बन्धित सामग्री

रिहाना अरबपतिको सूचिमा

अमेरिकी गायिका रिहाना सेल्फ मेड अरबपति घोषित भएकी छन्। फोब्र्सले वार्षिकøपमा सार्वजनिक गर्ने स्वनिर्मित अमेरीकी अरबपति महिलाको सूचिमा रिहाना २१ नम्बरमा परेकी हुन्। ३४ वर्षिया उनको कुल सम्पत्ती १.४ बिलियन अमेरिकी डलर रहेको छ। फोब्सका अनुसार रिहानाले स्थापना गरेको कस्मेटिक ब्राण्ड फेन्टि ब्युटिले उनलाई यो स्थानमा ल्याएको हो। गत अप्रिलमा विश्वकै धनी महिला सेलिब्रेटीको सूचिमा […]

रिहाना सर्वाधिक धनी

चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्। योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्। फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक […]

फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका

पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव

रिहाना सर्वाधिक धनी

चर्चित गायिका एवं अभिनेत्री रिहाना संसारको सबैभन्दा धनी संगीतकर्मी बनेकी छिन्। फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सूचीअनुसार ३३ वर्षकी रिहानासँग हाल १ दशमलव ७ बिलियन डलर अर्थात् दुई खर्ब, तीन अर्ब, ७९ करोड, ३२ लाख ३० हजार रुपियाँ बराबरको सम्पत्ति रहेको छ। यससँगै रिहाना ओप्रा विन्फ्रेपछिको दोस्रो सबैभन्दा धनी मनोरञ्जनकर्ता बनेकी छिन्। समाचारअनुसार रिहानाको कमाइ […]

रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति

काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।

औपचारिक रुपमै अर्बपति बनिन् रिहाना

साउन २१, लन्डन (बेलायत) । बारबेडियन पप गायिका रिहाना औपचारिक रुपमा अर्बपति बनेकी छिन् ।  अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार १ अर्ब ७० करोड डलर नेटवर्थसहित रिहाना विश्वकै धनी महिला संगितकर्मी बनेकी हुन् । उनको कस्मेटिक्स कम्पनी फेन्टी ब्यूटीको मूल्य नै करीब १ अर्ब ४० करोड डलर भएको बताइएको छ ।  उनको बाँकी सम्पत्ति लिंगरी कम्पनी स्याभेज एक्स फेन्टीमा छ । सो कम्पनीको मूल्य करीब २७ करोड डलर भएको अनुमान गरिएको छ । यसबाहेक संगित र अभिनयबाट पनि उनले कमाई गर्दै आएकी छिन् ।  यो सँगै रिहाना ओप्रा विन्फ्रीपछि विश्वको सबैभन्दा धनी महिला इन्टरटेनर बनेकी छिन् । रिहानाले लक्जरी गूड्ज कम्पनी एलभीएमएचसँगको सहकार्यमा सन् २०१७ मा फेन्टी ब्यूटी लञ्च गरेकी थिइन् । एजेन्सी

पपगायिका रिहाना अर्बपतिको सूचीमा, १.७ बिलियन डलरसहित विश्वकै धनी सेलेव्रिटी

काठमाडौं । पप गायिका रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् । रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । यो यति सम्पति संगीतबाट भने कमाइ गरेकी हैनन्, उनको कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट रिहानाले यति कमाइ गरेकी हुन् । […]

रिहाना बनिन् विश्वकै अर्बपति महिला संगीतकर्मी

लसएञ्जल्स(आजतक)– हलिउड पपस्टार रिहानाका फ्यानका लागि एउटा खुशीको खबर छ । ३३ वर्षीया यी गायिका अहिले अर्बपति बनेकी छन् । फोब्र्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् । उनको नेट कमाई १ दशमलब ७ मिलियन डलर छ । फोब्र्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत होइन । उनको फेन्टी […]

रिहाना बनिन् विश्वकै सबैभन्दा धनी गायिका

बीबीसी । पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हालै उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । यद्यपि, उनको कमाइको प्राथमिक स्रोत संगीत भने होइन । बार्बेडोसमा जन्मिएकी गायिकाको जन्मनाम रोबिन फेन्टी हो ।...