गायिका मञ्जु पौडेललाई मातृशोक

गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् । यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । जुन भिडियो मञ्जुले सामाजिक सञ्जालमा समेत शेयर […]

सम्बन्धित सामग्री

नागरिककर्मी सापकोटालाई मातृशोक

नागरिक दैनिक समाचार कक्षमा कार्यरत तिलक सापकोटालाई मातृशोक परेको छ। उनकी आमा ८१ वर्षीया सरस्वती सापकोटाको बिहीबार निधन भएको हो।...

डेपुटी गभर्नर मिश्रलाई मातृशोक

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृशोक परेको छ।  मिश्रकी आमा धनमाया मिश्रको ८४ वर्षको उमेरमा निधन भएको हो। २ बैशाखमा उनको निधन भएको मिश्र परिवारले जानकारी दिएको छ।...

रासस वरिष्ठ सम्पादक रिसाललाई मातृशोक

राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाललाई मातृशोक परेको छ।

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले मगरलाई मातृशोक परेको छ ।

विप्लवलाई मातृशोक

काठमाडौं, १७ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । उनकी आमा आशिकादेवी चन्दको आज विहान ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उद्योगपति अनिल केडियालाई मातृशोक

केडिया अर्गनाइजेशनका निर्देशक, उद्योगपति अनिल केडियालाई मातृशोक परेको छ।

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

नेकपा (एमाले) सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवीको शनिबार काठमाडौंमा निधन भएको हो

योगेश भट्टराईलाई मातृशोक

एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा ९५ वर्षीय महिन्द्रादेवी भट्टराईको आज काठमाडौंमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।...

राजधानीकर्मी सिग्देललाई मातृशोक

वालिङ । राजधानी दैनिकका स्याङ्जा जिल्ला संवाददाता श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय सिग्देल प्रेस युनियन स्याङ्जाका बर्तमान् अध्यक्ष प्रदिप कोईरालाकी मावली हजुरआमा समेत रहेकी छिन् । स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित […] The post राजधानीकर्मी सिग्देललाई मातृशोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.