पलेशाले पाइन्  प्यारालिम्पिक्सको वाइल्ड कार्ड

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी छिन् । यससँगै उनले अर्का महिनाबाट जापानको टोकियो सहरमा आयोजना हुने पारा ओलम्पिक खेल्ने निश्चित भएको छ ।  नेपाल तेक्वान्दो...

सम्बन्धित सामग्री

पोएट आइडलमा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति हुने

काठमाडौं । रियालिटी शो द पोएट आइडलमा शुक्रबार वाइल्ड कार्ड प्रस्तुति हुने भएको छ । वाइल्ड कार्डमार्फत शोमा पुनः प्रवेशका लागि सात जना प्रतिस्पर्धीले कविता वाचन गर्नेछन् । शोमा अहिले आठ जना प्रतियोगी छन् । उनीहरुमध्ये बिहीबार प्रसारण हुने कार्यक्रमबाट दुई जना बाहिरिनेछन् । त्यसपछि वाइल्ड कार्डमार्फत दुई जना छनोट हुने द पोएट आइडलका निर्देशक […]

जापान ओलम्पिकको तयारीमा कमला (तस्बिरहरु)

जापान ओलम्पिक आउन अब करिब २ साता बाँकी छ । यहीबीच वाइल्ड कार्ड इन्ट्रीबाट सुटिङमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कमला परियार पनि खेलको तयारीमा जुटेकी छन् । उनले नेपालको तर्फबाट १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । गत जेठ १४ गते उनले वाइल्ड कार्ड पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सार्वजनिक गरेको थियो जसमा उनको नाम पनि परेको छ ।यसैगरी सुटिङमा वाइल्ड कार्डका लागि योग्य हुन अन्तर्राष्ट्रिय सुटिङ महासंघले निर्धारण गरेको न्यूनतम छनोट स्कोर ल्याएको हुनुपर्ने प्रावधान पुरा गर्दै कमला

सोनियालाई ओलम्पिक वाइल्ड कार्ड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै नेपालबाट अहिलेसम्म टोकियो ओलम्पिकमा -

जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्रा

पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।...

कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी छन् । अब उनले नेपालको प्रतिनिधित्व - टोकियो ओलम्पिक

कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी छन् । अब उनले नेपालको प्रतिनिधित्व - टोकियो ओलम्पिक

सुटिङकी कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड

जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।