जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् […]

सम्बन्धित सामग्री

गृहनगरमा ओलम्पियनको व्यस्तता

सोनिया भट्ट टोकियो जानुअघि जुडो खेलाडीमात्र थिइन् । फर्कंदा उनको परिचय फेरिएको छ । ओलम्पियन जुडो खेलाडी भएकी छन् । सोनियालाई अहिले स्वागत अनि सम्मान थाप्न भ्याइनभ्याइ छ । बाँकेको खजुरा निवासी सोनियालाई भेट्न घर पुग्दा बधाई दिनेको फोन रिसिभ गर्नमै उनी व्यस्त थिइन् ।

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

साउन ९, टोकियो   । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिवार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।            प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।यसैगरी  महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी छन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् ।  यसैबीच शनिवार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । रासस/ सिन्ह्वा

टोकियो ओलम्पिक : जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन्। केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय बेहोर्नुपरेको हो । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६

सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् । राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी […]

टोकियो ओलम्पिकः जुडोकी सोनिया पहिलो चरणमै पराजित

काठमाडौं। जापानमा शुक्रबारबाट औपचारिक रुपमा सुरू टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भइन्। शनिबार बिहान सम्पन्न ४८ केजी मुनीको तौल समूहको इलिमिनेसन राउन्डमा सोनिया रुसकी डोलगाभा इरिनासँग इपोनले पराजित भएकी हुन्। १९ वर्षीया सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाइन्। इरिनाले फाइनलमा स्थान बनाएमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउनेछिन्।

टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त

टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ ।

टोकियो ओलम्पिकमा सहभागी हुन नेपाली जुडो र सुटिङ टिम जापान प्रस्थान

सुटिङ खेलाडी कल्पना परियार र प्रशिक्षक असिम यादव तथा जुडो खेलाडी सोनिया भट्ट र सूर्यनारायण श्रेष्ठ शुक्रबार जापान प्रस्थान गरेका हुन्।