पोएट आइडलमा शुक्रबार ‘वाइल्ड कार्ड’ प्रस्तुति हुने

काठमाडौं । रियालिटी शो द पोएट आइडलमा शुक्रबार वाइल्ड कार्ड प्रस्तुति हुने भएको छ । वाइल्ड कार्डमार्फत शोमा पुनः प्रवेशका लागि सात जना प्रतिस्पर्धीले कविता वाचन गर्नेछन् । शोमा अहिले आठ जना प्रतियोगी छन् । उनीहरुमध्ये बिहीबार प्रसारण हुने कार्यक्रमबाट दुई जना बाहिरिनेछन् । त्यसपछि वाइल्ड कार्डमार्फत दुई जना छनोट हुने द पोएट आइडलका निर्देशक […]