रूसी सेनाद्वारा युक्रेनको राजधानी किभ नजिकैको क्षेत्रमा आक्रमण

काठमाडौँ- रूसी सेनाले युक्रेनको राजधानी किभ नजिकैको चेर्निहिभ क्षेत्रमा आक्रमण गरेको छ । रुसी फौजले सो क्षेत्रमा विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारवाही जारी राखेका बेला रूसी आक्रमण भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट […]

सम्बन्धित सामग्री

जसले रुसी सेनालाई हराएर राजधानी किभ जोगाए

रुसले गत फेब्रुअरी २४ मा झन्डै २ लाख सैनिक परिचालन गर्दै युरोपेली लोकतान्त्रिक देश युक्रेनमाथि स्थल, जल र हवाई तीनतिरबाट सैन्य आक्रमण सुरु गर्‍यो। महिनौँदेखि युक्रेनमाथि आक्रमण गर्न लागेको अस्वीकार गर्दै आएको रुसले युक्रेनको राजधानी किभ नजिकै रहेको बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थल, युक्रेनी सैन्य मुख्यालय, हवाई प्रतिरक्षा प्रणाली, हवाई अड्डाहरू, गोदामलगायत अधिकांश रणनीतिक सैन्य संरचनाहरूमाथि एकैसाथ […]

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]

युद्ध हारेपछि युक्रेनी राजधानी किभ नजिकैबाट भाग्न थाले रुसी सेना

युक्रेनको राजधानी किभ नजिकै आइपुगेका रुसी सेना युक्रेनी सैनिकको सशक्त प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभलाई घेरा हालेर आक्रमणको केही घण्टामै राजधानी प्रवेश गर्ने र राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको सरकार अपदस्थ गर्ने रणनीतिसाथ राजधानी नजिकै पुगेका सेना युक्रेनीको लगातारको एक महिना लामो प्रतिकारपछि पछि हट्न बाध्य भएका छन् । किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा […]

युक्रेनको राजधानी कब्जाको रणनीतिका साथ घेरा साँघुरो पार्दै बढ्यो रुसी फौज

एजेन्सी, २८ फागुन । युक्रेनको राजधानी किभ कब्जाको रणनीतिका साथ रुसी फौज बढेको छ । चारैतिरबाट किभलाई घेरा हालेर रुसी फौजले घेरा साँघुरो पार्दै लगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसअघि २७ फागुनमा रुसी फौज मुख्य राजमार्गबाट छरिएको दृश्य सेटलाइटबाट देखिएको थियो । जँगल र सहायक सडकहरुमा रुसी सैन्य गाडीहरु छरिएका थिए । अल […]

युक्रेनको राजधानी किभमा रुसी सैनिक पसे, युद्ध झन् चर्किँदै

एजेन्सी– रुसले युक्रेनको राजधानी किभ नै कब्जा गर्न खाजेको छ । आज तेश्रो दिन पनि विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच भिडन्त जारी छ । तेश्रो दिनमै रुसले राजधानी कब्जा गर्न किभका चारैतिरबाट सैनिक पठाएको छ । राजधानीमै सैनिक पठाएपछि दुई देशका सेनाबीच भीषण लडाईँ चलिरहेको छ । किभको सडकमा भीषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय […]

युक्रेनको राजधानी किभमा रुसी फौज पसेपछि भिषण युद्ध

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ । किभको सडकमा भिषण युद्ध चलिरहेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाइरहेका छन् । रुसले सैन्य अखडाहरुमा मात्र हमला गरेको भनिएपनि सर्वसाधारण बस्ने भवनहरुमा समेत मिलाइल हानेको छ । युक्रेन […]

युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, किभ आसपासका क्षेत्र भीषण लडाइँ

रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

रुसको सुरुमा राजधानी किभ र त्यसपछि पूरा युक्रेन कब्जा गर्ने योजना : रिपोर्ट

रुसले सुरुमा युक्रेनको राजधानी किभ र त्यसपछि पूरा देशलाई नियन्त्रणमा लिने योजना बनाइरहेको एक रिपोर्टले खुलासा गरेको छ ।युक्रेनमा काउन्टर इन्टेलिजेन्सको एउटा स्रोतले युक्रेनस्का प्रावदा वेबसाइटलाई यस्तो जानकारी दिएको छ ।यो स्रोतले रुसको योजनाबारे सबिस्तार बताएको छ । यद्यपि, यसको पुष्टि हुन सकेको छैन । तर वेबसाइटले स्रोतलाई उद्धृत गर्दै रुसको यस्तो योजना भएको बताएको छ –राजधानी किवको प्रमुख हवाई अड्डा र एयर ट्राफिक कन्ट्रोलमा कब्जा गर्नु, सीमामा हमला गर्दै युक्रेनी सैनिकको ध्यान भड

युक्रेनमा रहेका नेपाली त्रसित, राजधानी किभ छाड्ने तयारीमा

१२ फागुन, बार्सिलोना । बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् । झन्डै ८ महिना पहिला अध्ययनका लागि युक्रेनको राजधानी किभ पुगेका रोज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोसम्म समाचारहरु फेक न्यूज जस्तै लाग्थ्यो । तर अहिले त […]