युक्रेनमा रहेका नेपाली त्रसित, राजधानी किभ छाड्ने तयारीमा

१२ फागुन, बार्सिलोना । बिहीबार विहानदेखि लगातार विष्फोटका आवाजहरु सुनेपछि युक्रेनको राजधानी किभमा रहेका नेपाली त्रसित बनेका छन् । रुसले युक्रेनमाथि हमला सुरु गरेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् । झन्डै ८ महिना पहिला अध्ययनका लागि युक्रेनको राजधानी किभ पुगेका रोज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोसम्म समाचारहरु फेक न्यूज जस्तै लाग्थ्यो । तर अहिले त […]